Mobile & SMS Banking

डिजिटल प्रविधिलाई आत्मसाथ गरि शेयर सदस्यहरुलाई सहज र सरल सुविधा प्रदान गर्नको लागि यस संस्थाले “Hamro Super Smart App” नाम गरेको एप्स निर्माण गरेको छ जुन “Play Store” बाट डाउनलोड गरि सेवा लिन सक्नुहुनेछ।

संस्थाले शेयर सदस्यहरुको व्यावसायलाई सहज र सरल बनाउन र डिजिटल भूक्तानीलाई प्राथमिकता दिनको लागि क्यू आर (QR Scan) सुविधा संचालनमा ल्याएको छ ।