हाम्रो बारे

यस “हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.” एक सामाजिक र प्रतिष्ठित संस्था हो । समाजमा  छरिएर रहेको पूँजिलाई एकिकृत गरि समाजलाई समृद्धिको बाटोमा हिडाउनको लागि स्थापना भएको एक सहकारी हो । “सहकार्य संगसगै समृद्धि” भन्ने मूल नारालाई आत्मासाथ गरि शेयर सदस्यहरुको सेवामा  निरन्तर लागिरहेकोछ  । वि.स.२०६७ साल माघ २ गते स्थापित यस संस्था तिन वटा सहकारी संस्थाहरु साविक हाम्रो साकोस , साविक सुपर साकोस र एकता महिला साकोस मिलि बनेको संस्था हो । यस संस्था वि.स. २०७७ सालमा राष्ट्रिय सहकारी बैकबाट उत्कृष्ट कारोवार गर्ने संस्थाबाट र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था लि. र नेपाल सरकारको सुपरीवेक्षणमा संचालित प्रोवेसन पुरस्कारबाट पनि २०७७ सालमा  र बर्दघाट न.पा.बाट पनि उत्कृष्ट सहकारीको रुपमा २०८० सालमा सम्मानित भएको संस्था हो । नीति, विधि र प्रविधिमा आधारित सामुदायिक सहकारी संस्था हो ।

हाम्रो केहि सेवाहरु

निक्षेप योजना

विद्धमान प्रतिस्पधात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज प्रदान गर्ने निम्न बमोजिमको योजनाहरु लागु गरिएको छ।

कर्जा तथा सापटी

समयको माग संगै सदस्य महानुभावहरु उद्योग एवं व्यापार विस्तारका लागि आवस्यकता अनुसार निम्न शिर्षक अन्तर्गत कर्जा प्रदान गरिएको छ।

रेमिट्यान्स सेवा

विगत १० वर्ष देखि नै यस संस्थाले विभिन्न १२ वटाभन्दा बढि रेमिटान्स कम्पनीहरुको रेमिट्यान्स (Remittance) सेवाहरु उपलव्ध गराउदै आएकोछ।

मोवाइल बैंकिंङ्

डिजिटल प्रविधिलाई आत्मसाथ गरि शेयर सदस्यहरुलाई सहज र सरल सुविधा प्रदान गर्नको लागि यस संस्थाले “Hamro Super Smart App” नाम गरेको एप्स निर्माण गरेको छ जुन “Play Store” बाट डाउनलोड गरि सेवा लिन सक्नुहुनेछ।

नियमित बचत गरी आफ्नो र आफ्नो परिवारको भविष्य उज्ज्वल बनाऔ।

सम्पर्कमा रहनुहोस्

यदि तपाइलाई हाम्रो निक्षेप, कर्जा, सापटी तथा अरु योजनाहरु बारे जानकारी लिन इच्छा भएमा हामीलाई इमेल वा फोन गर्नुहोस।

मुख्य कार्यालय

  • बर्दघाट-२, चिसापानी, नवलपरासी
  • ०७८-५८०६२७, ०७८-५८०६२८